बुटवल । सन १८१४ देखि १८१६ सम्म भएको अंग्रेजसँग लडेर जित हाँसिल गरेको गढी जितगढी किल्लामा तत्कालिन युद्धमा बिरता प्रदर्शन गर्ने सैनीक योद्धाहरुको शालिक स्थापना गरिएको छ । रुपन्देहीको बुटवल अवस्थित नेपाल(अंग्रेज युद्ध भएको किल्ला जितगढीमा लडेका योद्धाहरुको शालिक निर्माण स्थापना गरिएको हो । सन १८१४ देखि १८१६ अवधिमा भएको नेपाल र ईस्ट ईण्डिया कम्पनी…