६ बैशाख २०८१, बिहिबार | April 18, 2024

प्रधानमन्त्री देउवाद्वारा लुम्बिनीमा बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन



बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा निर्माण गरिएको अन्तराष्ट्रिय बौद्व सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन गरेका छन् ।

सोमबार बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री देउवाले सो सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन् । सोही केन्द्रमा आजै बुद्ध जयन्तीको अवसर पारेर विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमलाई प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सम्बोधन गर्नेछन् ।

पाँच वर्षअघि निर्माण थालिएको सम्मेलन केन्द्र पाँच हजार अट्ने क्षमताको रहेको छ । यसअघि बुद्ध जयन्तीको अवसरमा आयोजित हरेक कार्यक्रम अस्थायी टेन्ट टाँगेर गरिन्थ्यो । अब सुविधासम्पन्न विशाल हल बनेपछि सबैखाले सम्मेलन समारोहहरु यसै हलमा हुनेछन् ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : ४५ बजे

१ लाख २० हजार घुस लिँदालिँदै जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल नेपालगन्जबाट पक्राउ

काठमाडौं । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति

रहेनन् पूर्वमुख्यसचिव शाक्य

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल

एकीकृत समाजवादीको महाधिवेशन सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको मिति सारेको छ

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी युएईसँग

उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक

काठमाडौँ । कवी तथा निर्देशक उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर