४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देही-३ मा खाँणले फेरि लिए अग्रता

भैरहवा, । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार, गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले फेरि अग्रता लिएका छन् । खाँणले १० हजार ९ सय ५६ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवार तथा पूर्वमन्त्री दीपक बोहराले ९ हजार ९ सय १३ मत पाएका छन् । खाँण १ हजार ४३ मतले अगाडि…