१६ असार २०८३, मंगलबार | June 30, 2026

माओवादी केन्द्रका रहबर अन्सारी मधेश प्रदेशसभामा निर्वाचित



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रहवर अन्सारी पर्साबाट मधेश प्रदेशसभामा निर्वाचित भएका छन् ।

पर्सा क्षेत्र नंं १ को प्रदेशसभा १ बाट रहबर निर्वाचित भएका हुन् । रहबरले निकटम प्रतिद्वन्दीभन्दा २ हजार २९९ मत बढी ल्याएका छन् । रहबरले रहबरले ७८१७ मत पाएकाछन् भने नेकपा एमालेका विचारी प्रसाद यादवले ५ हजार ५१८ मत मात्र प्राप्त गरे।

अन्सारी अघिल्लो प्रदेशसभा निर्वाचनमा यसै क्षेत्रबाट पराजित भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : २९ बजे

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार

इन्जुरी समयमा मार्टिनेली चम्किए, ब्राजिल अन्तिम १६ मा प्रवेश

काठमाडौं । अतिरिक्त समयको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल

जर्मनीको विश्वकप यात्रा समाप्त, पेनाल्टीमा पाराग्वेसँग स्तब्ध

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको विश्वकप यात्रा नकआउट चरणमै

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ । यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा