४ पुस २०८२, शुक्रबार | December 20, 2025

डडेल्धुरामा देउवाको शुरुआती अग्रता

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले शुरुआती अग्रता लिएका छन । अपरान्ह पाँचबजेसम्मको गणनामा देउवाले २३९ मत प्राप्त गरे्का छन । त्यस्तै, नेपाली कांग्रेस ९विपी० का कर्णबहादुर मल्लले १४१ र सागर ढकाल स्वतन्त्र उम्मेदवारले ९७ मत प्राप्त गरेका छन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौ पटक प्रतिनिधिसभा…