२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

चितवन–१ मा कांग्रेसका विश्व पौडेलको अग्रता, सुरेन्द्र पाण्डे तेस्रो



चितवन । चितवन क्षेत्र नं. ३ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

मतगणनाको प्राप्त पछिल्लो तथ्यांकअनुसार नेपाली कांग्रेसका विश्व पौडेलले सुरुवाती अग्रता लिएका छन् । पौडेलले २०१ मतसहित अग्रता लिएका हुन् ।

हालसम्म ५०० मत गणना भएको छ । उनको पछिपछि राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल रहेका छन् । ढकालले १३९ मत पाएका छन् । एमालेका सुरेन्द्र पाण्डेले १२९ मत मात्र पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : ३१ बजे

चितवनबाट ग्यास सिलिन्डर धमाधम काठमाडौंमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका  सिलिन्डर धमाधम काठमाडौं पठाइरहेका

गगन थापाको टिप्पणी – ‘प्रधानमन्त्री बालेन्द्र हेट्स प्राइभेट सेक्टर’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका