४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देही-२ मा ६६ प्रतिशत बढी मत खसेको अनुमान, मतमेटिका संकलन जारी

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा मतदान सकिएसँगै मतपेटिका संकलन गर्ने काम सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उदविर नेपालीका अनुसार यस क्षेत्रमा ६६ देखि ७० प्रतिशत खसेको प्रारम्भिक आंकलन गरिएको छ । १३१ मतदान केन्द्र रहेको रुपन्देही २ मा १ लाख २६ हजार ८०७ मतदाता…