१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट, क्लब तथा बारहरुको हब बन्दै गएको बुटवल कालिकापथमा युवा वर्गलाई लक्षित गरी ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बुटवल-११ होराइजन चोक नजिकै रहेको यस रेष्टुरेन्टमा विशेषगरी चाइनिज, जापानीज, भियतनामी लगायत ७ देशका परिकारहरूको स्वाद लिन सकिनेछ । होटल तथा सेवा क्षेत्रमा २२ वर्ष…