२० मंसिर २०८२, शनिबार | December 6, 2025

डिसहोमबाट इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्न सकिने

काठमाडौ । हिसहोमबाट आईपीएलका खेलहरु हेर्न पाइने भएको छ । डिसहोमले ल्याएको इन्टरनेट प्रोटोकल बेस्ड आईपी टीभीमा आईपीएलका खेलहरु एच डि क्वालिटिमा हेर्न पाइने भएको हो । जसमा अन्र्तराष्ट्रिय सिरिजहरु  जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सकिने भएको हिसहोमले जनाएको छ । लाईभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरु र रमाइलो…