४ श्रावण २०८३, सोमबार | July 21, 2026

आइएमई जनरल र प्रुडेन्सियल मर्ज भए पछि आजबाट एकीकृत कारोबार सुरु



काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्सुरेन्सको एकीकृत कारोबार आजबाट सुरु हुनलागेको छ ।

यि कम्पनीहरु एक आपसमा मर्जर भएर आज वैशाख २७ गते आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुदैछ ।

यी दुई कम्पनीबीच माघ २७ गते १ः१ अनुपातमा मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल धितोपत्र बोर्डले वैशाख १२ गते र बिमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ३० बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा