२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

भैरहवामा भोलिदेखि राष्ट्रिय महिला उद्यमी सम्मेलन

भैरहवा । भैरहवामा शुक्रबार शनिबार राष्ट्रिय महिला उद्यमी सम्मेलन हुने भएको छ । महिलालार्ई लगानी, घर घरमा उद्यमी भन्ने मुल नाराका साथ नेपाल उद्योग बाणिज्य महासंघको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थ उद्योग बाणिज्य संघको समन्वय तथा सहकार्यमा राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८० हुने भएको हो । नेपाल उद्योग बाणिज्य महासंघको महिला उद्यमी…