१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपालगन्जको न्युरोडबाट भन्सार छलि भित्रिएकोे ३८ लाख बढीको लत्ताकपडा बरामद

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जको न्युरोडबाट ठुलो परिमाणको भन्सार छलेर भित्रिएको लत्ता कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज २ न्युरोडको भानुभक्त चोकबाट ३८ लाख बढीको लत्ताकपडा बरामद गरेको हो । स्थानीय सोनी गुप्ता घरमा भारतबाट अवैधरुपमा भन्सार छलेर नेपाल भित्राई भण्डारण गरी राखेको रेडिमेड लत्ताकपडा सहित गुप्तालाई नियन्त्रणमा…