३ पुस २०८२, बिहिबार | December 18, 2025

कर छुट लिने व्यापारी माथि छानबिन गर्न संसदीय समिति गठनको माग

काठमाडौँ । सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले राजस्व छुट लिएर राज्यको दोहन गर्नेहरुको संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिर्र्दै लामाले राजस्व छुट लिने माथि छानबिन गरी कर असुल गर्ने हो भने एक वर्र्षमै हुम्लामा रेल पुराउने पैसा आउने बताए । ‘आय…