६ श्रावण २०८३, बुधबार | July 23, 2026

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौ । माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको संचालक समितिको वैठकले गत आर्थिक बर्ष (२०७७/७८) को खुद मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत रु. १,२६७,४३२,६३२ लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त लाभांश अन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर…