६ श्रावण २०८३, बुधबार | July 23, 2026

युवालाई आत्मनिर्भर बनाउन नबिल बैंकको साझेदारी

काठमाडौ । नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरि युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद र , पञ्चेश्वोर गाउँपालिका बैतडीसगँ त्रिपक्षीय समझदारी गरेको छ । यस समझदारी अन्तर्गत सुुदुरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वोर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम…