८ चैत्र २०८२, आइतबार | March 22, 2026

माछापुच्छ्रे बैंकको पच्चीसौँ वार्षिक साधारण सभा सम्पन्न

  काठमाडौ । माछापुच्छ्रे बैंकको पच्चीसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि जि.पि.राजबहाक एण्ड कम्पनी लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई गत आ.व.को मुनाफबाट रु. १,३६,४२,०१,६९२/— (चुक्ता पूँजीको…