२१ बैशाख २०८३, सोमबार | May 4, 2026

सिटिजन्स बैंकका थप १० जना कर्मचारी फरार

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सिटिजन्स बैंकमा जागिर खाएका थप १० कर्मचारी फरार भएका छन् । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले सिटिजन्स बैंकको बुटवल क्षेत्रमा कार्यरत ६ जना कर्मचारीलाई सोमबार साँझ पक्राउ गरेको थियो । उनीहरू सिटिजन्स बैंकको बुटवल क्षेत्रका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध…