७ पुस २०८२, सोमबार | December 22, 2025

उद्योगीहरुका समस्या सम्बोधन नहुँदासम्म देशमा आर्थिक विकास हुन सक्दैन : पूर्व मुख्यमन्त्री गिरी

बुटवल । रुपन्देही उद्योग संघको ४५ औ साधारण सभा तथा २३ औ अधिवेशनबाट निर्वाचित कार्यसमितीको आज पदस्थापन सम्पन्न भएको छ । संघको कार्यालयमा आज एक कार्यक्रमकाबीच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम भएको हो । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापन गराउँदै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले उद्योगीहरुका समस्याहरुको सम्बोधन नहुँदासम्म देशमा…