२४ भदौ २०८३, बुधबार | September 9, 2026

तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, ७ किलो सुन सहित एकजना पक्राउ



काठमाडौं । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानाबाट प्रहरीले ७ किलो सुन सहित एकजनालाई पक्राउ गरेको छ । त्यहाँ स्थित ओम्पाल गोल्ड शपमा गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मार्दा करिव ७ किलो सुन सहित कैलालीका पदम पाण्डेलाई पक्राउ गरेको हो ।

सुन गाल्ने कारखानाका सञ्चालक कैलालीका पदम पाण्डेलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए

बरामद सुनको तौल लिने तथा पक्राउ परेको पाण्डेमाथि अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए । प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा रहेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ११ : ४३ बजे

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय