३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

बेलहिया नाकाबाट सशस्त्र प्रहरीबाट १० लाख भारतीय रकम सहित ३ जना पक्राउ

बुटवल । रुपन्देहीको बेलहिया नाकाबाट सशस्त्र प्रहरीले १० लाख भारुसहित तीन जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाको टोलीले १० लाख भारतीय रुपैयाँसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठको कमान्डको टोलीले नेपालमा प्रतिबन्धित भारतीय नोट सहित ३ जना पक्राउ गरेको…