२५ मंसिर २०८०, सोमबार | December 11, 2023

विमानस्थलबाट समातियाे तस्करीकाे तीन किलो सुन



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद गरिएको छ ।

अबैध तरिकाले सुन ल्याईरहेकी फिलिपिन्सकी महिला बिमानस्थलबाट पक्राउ परेकी हुुन ।

बिमानस्थल प्रहरी प्रमुख अर्जुनचन्द ठकुरीका अनुसार शुक्रबार साँझ दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित पक्राउ गरिएको हो । उनका अनुसार बरामद गरिएको सुन झण्डै तीन किलोग्राम रहेको छ ।

उनी माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १२ : २४ बजे

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका