२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

नेपालका ९ वटा जुत्ता उद्योगबाट उत्पादित जुत्ताहरु एउटै छानामुनी, बुटवलमा खुल्यो ‘नेपाली जुत्ता घर’

बुटवल । नयाँ वर्ष २०८० को शुभारम्भसँगै बुटवलमा केही नेपाली जुत्ता उद्योगीहरुले आफ्नो उत्पादनलाई एकै ठाउँबाट बिक्रि गर्न सुरु गरेका छन् । नेपालमा उत्पादीत जुत्ताहरु एकै स्थानमा पाउन सकिने गरि 'जुत्ता घर’को शुभारम्भ भएको छ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टको पहिलो तल्लामा आजदेखि जुत्ताघरको बिक्री कार्यको आरम्भ भएको हो । जुत्ता घरको एक कार्यक्रमका…