७ पुस २०८२, सोमबार | December 22, 2025

आजदेखि घटयो वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको व्याजदर; कुनमा कति घटयो ?

काठमाडौं । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएको व्याजदर आजदेखि लागु भएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घ, विकास बैंकर्स, नेपाल वित्तीय संस्था सङ्घले चैतमा कर्जा र निक्षेपको व्याजदर घटाउने निर्णय गरे अनुसार बुधबारबाट लागु भएको हो । चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम…