भैरहवा । नक्कली अन्तस्शुल्क स्टीकर प्रयोग गरी मदिराको अवैध कारोबार गर्ने दुई युवालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ बस्ने २९ बर्षीय मूख्तार पठान र सोही ठाउ बस्ने २८ वर्षीय नविन पन्थी रहेका छन् । प्रहरीले यी दुई युवकबाट…