११ बैशाख २०८३, शुक्रबार | April 25, 2026

ग्लोबल आइएमईले वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौ । ग्लोबल आइएमई बैंकले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरुपमा “मेरी उनीलाई स्वस्थ नारी पहल अभियान” सञ्चालन गर्ने भएको छ । बैंकले हरेक प्रदेशमा शुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्ने भएको हो । शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु जस्तै महिलाहरुको स्वास्थ्य परिक्षण,…