७ पुस २०८२, सोमबार | December 22, 2025

ग्लोबल बैंकको मिथिला चित्रकला भित्तेपात्रो सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले मिथिला चित्रकलालाई समेटेर वि.सं.२०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । आइतबार ग्लोबल आइएमई बैंकले काठमाडौंमा एक कार्यक्रमका बीच वि.सं. २०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको हो । भित्तेपात्रो सार्वजनिक कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगतमा फरकफरक किसिमका चित्रहरु राखेर भित्तेपात्रो निकाल्ने प्रचलनलाई तोडदै एउटा मात्र मिथिला चित्रकलालाई समेटेर पात्रो सार्वजनिक…