३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

नेकपाको विवाद जनसंगठनसम्म, लकडाउन खुकुलो भएपछि आयो किसान महासंघको कडा विज्ञप्ति

बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको अन्तद्वन्द्व पार्टीका जनसंगठनहरुमा पनि बिस्तारै देखिन थालेको छ । जनवर्गीय संगठनको एकीकरण गर्दा नेताहरुले भागवण्डा गरेको नेतृत्वका आधारमा ती संगठनका नेतृत्वले गुटलाई फाईदा पुग्ने गरी बेलाबेखत बक्तब्य पनि निकाल्ने गरेकाछन् । त्यसको पछिल्लो उदाहरण बनेको छ नेकपा निकट किसानहरुको संगठन अखिल नेपाल किसान महासंघ । एकीकरण अगाडि तत्कालिन…