काठमाडौ । एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ्ग एपबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना ल्याएको छ । बैंकले २०७८ भाद्र १६ देखि कात्र्तिक १४ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्गको प्रयोग गरी एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सकिनेछ । Self Help बैंकिङ्गको अवधारणा अनुरुप…