२९ मंसिर २०८२, सोमबार | December 16, 2025

भारतद्वारा पाम आयल आयातमा प्रतिबन्धपछि नेपाली उद्योग धराशायी

वीरगन्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका पाम आयलसम्बद्ध ९० प्रतिशत तेल उद्योग संकटमा परेका छन् । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएका हुन् । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । पाम आयलको माग भारतमा उच्च छ ।…