काठमाडौं । यूरोपेली मुलुक फिनल्याण्डले नेपालसँग सहकार्य अभिवृद्धि बढाउने जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलसँग शुक्रबार भएको भेटमा फिनल्याण्डका राजदूत प्रेटि एन्टेनिनले नेपालसँग सहकार्य गर्दै सहायता अभिवृद्धि गर्ने जनाएका हुन् । अर्थमन्त्रालयमा भएको भेटमा मन्त्री पौडेलले नेपाल र फिनल्याण्ड बीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको…