१९ बैशाख २०८३, शनिबार | May 2, 2026

सनराइज बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौ । सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो जसमा ५.८० प्रतिशत बोनस र कर सहित २२ करोड २४ लाख रुपैयाँ बराबरको २.४८ प्रतिशत नगद लाभांश रहेको छ । उक्त लाभांश राष्ट्र बैकबाट स्वीकृति प्राप्त भई आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले…