६ श्रावण २०८३, बुधबार | July 22, 2026

कुमारी बैंकले बोलायो साधारणसभा, १४ प्रतिशत लाभांसको प्रस्ताव



काठमाडौ । कुमारी बैंकले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्न साधारणसभा बोलाएको छ । बैंकले मंसीर २९ गते साधारण सभा गर्ने भएको हो । साधारणसभा बैंकको रजिस्ट्रार कार्यलय टंगाल काठमाण्डौमा बिहान साढे ११ बजे बोलाएको छ ।

साधारण सभामा बैंकले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १४ प्रतिशत लाभांसको प्रस्ताव गरेको छ जसमा ३.१५ प्रतिशत नगद लाभांश र १०.८५  प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

कोरोनाका कारण साधारणसभा अनलाईन मार्फत हुने बैंकले जनाएको छ। जसको लागि बैंकले जुम मिटिङ आइडि र पासवर्ड उपलब्ध गराउने भएको छ ।

बैंकले मंसिर १५ गतेदेखि बुकक्लोज गर्ने भएकोले मंसिर १४ गतेसम्म काएम भएका शेयरधनीहरुले प्रतावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १२ : ०१ बजे

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री