२२ माघ २०८२, बिहिबार | February 5, 2026

बुटवल हस्पिटल प्रा.लि. र निवृत राष्ट्र सेवक समाज नेपाल बुटवलका बीच उपचार सम्झौता

बुटवल । बुटवल हस्पिटल प्रा.लि. र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था निवृत राष्ट्र सेवक समाज नेपाल बुटवल नगर कार्य समितिका बीचमा उपचार सम्झौता सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा. लिले उपचारका लागि निवृत राष्ट्र सेवक समाज मार्फत आउने पुर्व कर्मचारी तथा उनीहरुका परिवारका सदस्यहरुका लागि सहुलियत प्रदान गर्ने भएको हो । उपचार सझौतासंगै…