काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन् । आज सिएनआइ (नेपाल उद्योग परिसंघ)का नवनिर्वाचित पदाधिकारीहरूसँग आफ्नो निवास खुमलटारमा भेट गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक…