काठमाडौँ । सोमबार नेप्से परिसूचक २७ अंकले बढेको छ । आज नेप्से २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भयो । आज कुल ३०७ कम्पनीका एक करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच भएको छ । जसबाट ५ अर्ब ३४ करोड ४८ लाख बराबरको कारोबार भयो । जानकी फाइनान्स र डोल्टी पावरको शेयर मुल्यमा…