४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौ । माण्डु हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १ लाख २० हजार ५३२ जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा कुल १० लाख १६ हजार ७१४ जनाले आवेदन दिएकामा १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ ।…