४ पुस २०८२, शुक्रबार | December 19, 2025

संसद बैठक स्थगित, शुक्रबार बैठक बस्ने

काठमाडौं । एमसीसीको छलफल गर्ने एजेण्डा सहित आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको आग्रहमा भोली(शुक्रबार) १ बजे सम्मका लागि स्थगित भएको हो । सरकारको प्रतिपक्षसँग वार्ता जारी रहेको तथा सत्ता गठबन्धन भित्र पनि छलफल जारी रहेकाले बैठक स्थगित गर्न आग्रह भएपछि बैठक स्थगित भएको बताइएको छ…