९ बैशाख २०८३, बुधबार | April 22, 2026

विपक्षी दलहरूको निर्णय – अध्यादेश अस्वीकार गर्ने, जनपक्षीय मुद्दामा एकजुट हुने

काठमाडौं। विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । बिहीबार बिहान सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो । सरकारले अध्यादेश ल्याउन सक्ने भएपनि अहिलेको अध्यादेशहरु संसद छल्नकै लागि ल्याएको तर आफुहरुको दबाबका कारण संसद अधिवेशन बोलाउन सरकार बाध्य भएको उनीहरुले निस्कर्ष निकालेका छन्…