१५ पुस २०८२, मंगलबार | December 30, 2025

निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपाको जुलुसमा प्रहरीले हान्यो पानीको फोहोरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जुलुसले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोर हानेको छ । भृकृटीमण्डपबाट अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा निस्किएको जुलुसले निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलातिर अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो । निषेधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेपनि जुलुस अघि बढेपछि पानीको फोहोरा प्रयोग भएको हो । प्रदर्शनका…