१४ पुस २०८२, सोमबार | December 30, 2025

देशमा हीनताबोध र नकारात्मकताको डढेलो लगाइएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजमा अहिले सकिंदैन, हुँदैन भन्ने नकारात्मकता सृजना गराएर समाजको सिर्जनात्मकता नै मार्न खोजिएको बताएका छन् । प्रचण्ड नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गर्दै उनले हीनताबोध र नकारात्मकताको डढेलो लगाइएको बताएका छन् । एकथरीले नियोजित रुपमै नकारात्मक मानसिकतालाई मलजल गरेको भन्दै उनले देशमा…