१४ बैशाख २०८३, सोमबार | April 27, 2026

एमालेलाई १ नम्बरको पार्टी बनाउन नेपाल उत्पीडित जातीय मुक्ति समाज एकताबद्ध भएर लाग्ने

बुटवल । नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बिनी प्रदेश कमिटीले नवबर्ष २०८१को अबसरमा शुभकामना आदानप्रदान, संगठनको विस्तारित बैठक तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ। पुष्पलाल स्मृति भवन सुख्खानगरमा विशेष कार्यक्रम गर्दै समाजले नव वर्षको शुभकामना आदान प्रदान सहितको कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सचिव तथा पूर्व मन्त्री छविलाल बिश्वकर्माले परिवर्तनबाट…