९ श्रावण २०८३, शनिबार | July 26, 2026

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसदको गतिरोध हटाउने विषयमा छलफल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। शुक्रबार बिहान शीतल निवासमा भएको भेटवार्तामा संसदको गतिरोध हटाउने विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको…