बुटवल । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटि सदस्य गणेशमान पुनले बौद्धिक ज्ञानको साम्राज्यमा महिलाले हस्तक्षेप बढाउनुपर्ने बताएका छन्। सोमबार प्रेस सेन्टर नेपाल रूपन्देहीले बुटवलमा आयोजना गरेको तीज पर्वको संरक्षण र सम्बर्धन विषयक अन्तरक्रियामा बोल्दै नेता पुनले महिलाहरूले नीति निर्माण तहमा भौतिक उपस्थितिसंगै बैचारिक हस्तक्षेप पनि बढाउनु पर्नेमा जोड दिए । एकातिर महिला नेतृत्वले संविधानले…