१९ बैशाख २०८३, शनिबार | May 2, 2026

संसद्‌को अवरोध खुलाउन ‘राष्ट्रिय दल’हरुको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने, राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका नेताहरुको बैठक आज ९सोमबार० पनि बस्ने भएको छ । बैठकमा संसद्‌मा जारी गतिरोध अन्त्यका लागि सहमतिको ‘खाका’ तयार गरिने नेताहरुले जनाएका छन् । सोमबार अपराह्न ४ बजे, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको छ । संसद्‌मा जारी अवरोध हटाउनका लागि…