१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

एमालेले टुंग्यायो ७७ जिल्लाको उम्मेदवार, ओली भावी प्रधानमन्त्री (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा चुनावका लागि केहि निर्वाचन क्षेत्रमा पछि निर्णय गर्ने गरि ७७ वटै जिल्लाका उम्मेदवार टुंग्याएको छ। शनिबार च्यासलमा बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो। उपमहासचिव लेखराज भट्टका अनुसार केही जिल्ला बाहेक अधिकांशमा उम्मेदवार चयन गरिएको छ। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपमहासचिव भट्टले अन्य दलहरुसँगको तालमेलको सम्भावनालाई कायम राखिएको बताए…