६ पुस २०८२, आइतबार | December 21, 2025

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, चुनावी तालमेलको मोडालिटीबारे छलफल

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेपछि बसिरहेको बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल भैरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो । यसअघि १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय…