१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

विमल घर्तीमगरको कप्तानीमा यू–२३ टोलीको घोषणा, अनन्त उपकप्तान



काठमाडौं । कतारमा आगामी मार्च २२ देखि २६ सम्म आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोटका लागि विमल घर्तीमगरको कप्तानीमा शुक्रबार नेपाली टोलीको घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको अन्तिम टोलीमा अनन्त तामाङ उपकप्तान रहेका छन् ।

राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका अन्जन बिष्ट, मिडफिल्डर सुनील बल, हेमन्त थापामगर, तेज तामाङसँगै रक्षक कमल श्रेष्ठ, सुमन अर्याल र दिनेश राजवंशी पनि अटाएका छन् ।

यस्तो छ नेपाली टोली ?

गोलरक्षक – अर्पण कार्की, दिप कार्की र रोमन रसाइली

रक्षक – अमित तामाङ, अनन्त तामाङ (उपकप्तान), असिम भुषाल, विकास खवास, दिनेश राजवंशी, कमल श्रेष्ठ, सुमन अर्याल र छिरिङ गुरुङ

मिडफिल्डर – अभिषेक रिजाल, एरिक विष्ट, विश्वास श्रेष्ठ, गौरव बुढाथोकी, हेमन्त थापामगर, सुनील बल, तेज तामाङ र नितिन थापा

स्ट्राईकर –विमल घर्तीमगर (कप्तान), अन्जन बिष्ट, धिरज श्रेष्ठ र प्रेजेन तामाङ

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ०७ बजे

बोले पूर्णबहादुर खड्का : पार्टीका पक्षमा मतदान गर्न आह्वान

काठमाडौँ । निर्वाचनको मिति आउन ४ दिन बाँकी रहँदा नेपाली

पाँच हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ । प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन

हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

अदानचुली । हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए , २१ ले मात्र खोले

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१