१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

रातारात नदीको धार नै परिवर्तन गरेर सुनकोशी दोहन



व्यवसायीहरुले जथाभावी रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्न सिन्धुली जिल्लातर्फ हुँदै बग्ने सुनकोशीको धार नै परिवर्तन गरेका छन् ।

सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका र रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको बीच सिमाना भएर बग्ने सुनकोशी नदीलाई सिन्धुलीका क्रसर व्यवसायीहरुले कोशीको धार नै परिवर्तन गरी रामेछापतर्फ फर्काएर दोहन गर्ने काम गरेका हुन् ।

सिन्धुलीका व्यवसायीहरुले मंगलबार रातभर डोजर लगाएर कोशीको धार परिवर्तन गरेर कोशीको नदीजन्य पदार्थको दोहन गर्ने काम गर्दै आएका छन् । कोशी किनारमा नियमविपरीत झण्डै एक दर्जनभन्दा बढी उद्योग सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  ८ : ११ बजे

कञ्चनपुरमा ‘ड्रोन’ प्रयोगमा रोक

कञ्चनपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

आकर्षक पर्यटकीय गन्तव्य बन्दै च्याङ्ग्रे क्षेत्र

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक

सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

भद्रपुर । यहाँको बिर्तामोड नगरपालिका-४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा

आजको मौसम : हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक

इंग्ल्यान्डद्वारा न्युजिल्यान्ड ४ विकेटले पराजित, सेमिफाइनलमा स्थान सुरक्षित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत सुपर-८ चरणको प्रतिस्पर्धा