४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सम्बन्धी तालीम



बुटवल । कोष तथा लेखा नियन्त्रक कार्यालय, रूपन्देहीले स्थानीय तहमा कार्यरत लेखा तथा अन्य शाखाका कर्मंचारीहरूलाई तीन दिने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्र सम्बन्धी तीन दिने तालीम दिएको छ ।

वित्तीय सुशान कायम गराउने उद्देश्यले जिल्लाका १६ वटै स्थानीय तहका प्रतिनिधिहरुको लागि सुत्र प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । तालीममा १६ वटै पालिकाका ४१ जनाको सहभागिता रहेको थियो ।

बुटवलमा सञ्चालित तालीम मंगलबार सकिएको हो । राजश्व शिर्षकको वर्गिकरण, चालू खर्च शिर्षकको वर्गिकरण पूँजीगत खर्च शीर्षकको वर्गिकरण स्थानीय तहमा हुने प्रयोग खर्चका शिर्षकहरुको विस्तृत जानकारी लगायत जानकारी गराइएको थियो ।

तालीमको सहजीकरण प्रमुख कोष चन्द्रप्रसाद भुसाल, कोष नियन्त्रक युवराज पौडेल, लेखा अधिकृतद्धय रविराज पौडेल, ओमेशकुमार गैरेले गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको