७ कार्तिक २०८३, शनिबार | October 24, 2026

देवदह नगरपालिकाका मेयरलाई नेल्टा सम्मान



बुटवल । रुपन्देहीका दुई दुग्ध संकलन डेरी ब्यवसायीलाई पुशु पालनको क्षेत्रमा योगदान दिएको भन्दै बिहीबार काठमाण्डौमा सम्मान गरिएको छ ।

पशु, पशुजन्य तथा दुग्ध उत्पादन, संकलन तथा वितरणको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ काठमाण्डौ (नेल्टा) ले रुपन्देही देवदह नगरपालिकाका हिराबहादुर खत्री र अप्सरा खत्रीलाई नेल्टा सम्मानले सम्मान गरेको हो ।

नेल्टाको दोस्रो राष्ट्रिय महाधिवेशनको अवसरमा ब्यवसायीद्वय खत्रीलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोईराला लगायतले शिव गंगा डेरी उद्योग भलुहीका संचालक हिराबहादुर खत्री र गोधुली डेरी सप्लायर्स प्रालि रुपन्देहीका संचालक अप्सरा खत्रीलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गर्नु भएको हो ।

खत्री देवदह नगरपालिकाका नगरप्रखुम समेत हुनुहुन्छ । नेल्टाको अधिवेशन तीन दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ५ : ३४ बजे

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले